माध्यमिक विद्यालय

उत्कृष्ट नमूना विद्यालय

प्रविधि र प्रयोगात्मक सिकाईको संगम

हल्चोक माध्यमिक विद्यालयले आधारभूतदेखि माध्यमिक तहसम्मको शिक्षालाई समयसापेक्ष, प्रविधिमैत्री र व्यावहारिक बनाउँदै लगेको छ। हामी केवल किताबी ज्ञानमा सीमित नभई विद्यार्थीको बौद्धिक, शारीरिक र नैतिक विकासमा केन्द्रित छौँ।

हाम्रा शैक्षिक तहहरू:

  • आधारभूत तह (कक्षा १–८): बालबालिकाको जग बलियो बनाउन क्रियाकलापमा आधारित सिकाइ (Activity-based learning) पद्धति अपनाइएको छ। यस तहमा भाषा, गणित र विज्ञानका साथै नैतिक शिक्षामा विशेष जोड दिइन्छ।

  • माध्यमिक तह (कक्षा ९–१०): माध्यमिक तहमा विद्यार्थीहरूलाई उनीहरुको भविष्य र उच्च शिक्षाका लागि तयार पारिन्छ। यहाँ नेपाल सरकारको पाठ्यक्रम अनुसार अनिवार्य विषयहरूसँगै संस्कृत वाङ्मय र आधुनिक विषयहरूको उत्कृष्ट संयोजन पाइन्छ।

हाम्रा मुख्य विशेषताहरू:

  • डिजिटल र स्मार्ट कक्षाकोठा: कठिन विषयहरूलाई दृश्य र श्रव्य (Audio-Visual) माध्यमबाट बुझाउन स्मार्ट बोर्ड र आधुनिक प्रविधिको प्रयोग गरिन्छ।

  • दक्ष र अनुभवी शिक्षकहरू: विषयगत रूपमा पोख्त र तालिमप्राप्त शिक्षकहरूद्वारा विद्यार्थीको मनोविज्ञान बुझेर शिक्षण गरिन्छ।

  • व्यावहारिक र प्रयोगात्मक सिकाइ: विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याबको माध्यमबाट विद्यार्थीहरूलाई ‘गरेर सिक्ने’ (Learning by doing) अवसर प्रदान गरिन्छ।

  • संस्कारयुक्त वातावरण: आधुनिक शिक्षासँगै हाम्रो मौलिक पहिचान, भाषा र संस्कारको ज्ञान दिँदै अनुशासित नागरिक तयार पारिन्छ।

  • अतिरिक्त क्रियाकलाप: खेलकुद, वक्तृत्वकला, हाजिरीजवाफ र सांस्कृतिक कार्यक्रमहरूमार्फत विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गरिन्छ।


हाम्रो प्रतिबद्धता (Our Commitment):

“गुणस्तरीय शिक्षा, वालमैत्री वातावरण र प्रतिस्पर्धाका लागि तयारी — हाम्रो मूल मन्त्र।”

Bliższe spojrzenie na https://casino-vulkan-vegas.net ujawnia niezwykłą dbałość o szczegóły niemal w każdym obszarze. Wewnętrzny newsfeed informuje o aktualizacjach, nowych grach i promocjach. Telefoniczne wsparcie oferuje alternatywną opcję kontaktu w przypadku bardziej złożonych pytań. Osoby niepełnoletnie są konsekwentnie wykluczane z rozgrywki dzięki rygorystycznym kontrolom KYC. Perspektywy wielokamerowe zapewniają autentyczne odczucie gry jak w prawdziwym kasynie. Popularne klasyki, takie jak Book of Ra, Starburst czy Gonzo’s Quest, są rzecz jasna dostępne. Gry mobilne zostały przez deweloperów specjalnie zoptymalizowane pod sterowanie dotykowe. Spersonalizowany pasek rekomendacji sugeruje pasujące gry na podstawie dotychczasowego zachowania. Kto jest gotów zaangażować się w platformę, doświadcza przemyślanej i angażującej oferty gier.

Future Technical Leaders

Empowering students through Technical Education and Modern Classrooms to stay ahead in a competitive world

Why We Are Special

The Trikuteshwori Advantage

What makes a degree from Trikuteshwori unique? We offer a “School Level Degree” that is more than just a certificate—it is a career foundation.

परिचय

नागार्जुन–३, हल्चोक, काठमाडौँमा अवस्थित हल्चोक माध्यमिक विद्यालय, आधुनिक प्रविमैत्री एक प्रतिष्ठित विद्यालय हो। हामी हाम्रा  विद्यार्थीहरूलाई व्यावहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष एवं चरित्रवान् नागरिक बनाउन समर्पित छौँ।

थप जानकारी

विद्यालयको बारेमा

सुविधाहरु

लक्ष्य तथा उद्देश्य

शिक्षक कर्मचारी विवरण

जोडिनुहोस्

डाउनलोड

विद्यालय सुधार योजना

लाइब्रेरी

सम्पर्कः

© 2026 Halchowk Secondary School