यस विद्यालयले नेपाल सरकारको शिक्षा निति, उद्देश्य अनुरुप स्तरीय शिक्षा प्रदान गर्दै
भविष्यमा व्यवसायिक शिक्षा प्रदान गर्न सकिन्छ कि भन्ने दूरदृष्टि राखेको छ ।
Przeglądając dostępne opcje na rynku, można regularnie natknąć się na rabona kasyno w rekomendacjach i portalach porównawczych. Wielojęzyczne wsparcie zapewnia międzynarodowo dostępne doświadczenie gry. Turnieje z atrakcyjnymi pulami nagród odbywają się w rytmie miesięcznym i wzmacniają społeczność. Zintegrowany blog regularnie publikuje artykuły o trendach branżowych i strategiach gry. Nawet podczas akcji promocyjnych interfejs pozostaje uporządkowany i przejrzysty. Przeliczenia walutowe przy wpłatach w obcej walucie są rozliczane przejrzyście po aktualnym kursie rynkowym. Multi-hand blackjack pozwala jednocześnie grać na kilku rękach. Osoby niepełnoletnie są konsekwentnie wykluczane z rozgrywki dzięki rygorystycznym kontrolom KYC. Kto ceni długoterminową jakość, znajduje tu niezawodnego partnera.
यस विद्यालयले नेपाल सरकारको शिक्षा निति, उद्देश्य अनुरुप स्तरीय शिक्षा प्रदान गर्दै
भविष्यमा व्यवसायिक शिक्षा प्रदान गर्न सकिन्छ कि भन्ने दूरदृष्टि राखेको छ ।
विद्यालयको प्रमुख दायित्व भनेको बालबालिकाहरुलाई समाजमा असल नागरिक भएर जिउनको लागि आवश्यक ज्ञान ,सिप प्रदान गर्नु हो । यसका लागि स्थानीय सरोकारवालाहरुको सकृय सहभागिता एवं संलग्नता आवश्यक पर्दछ । स्थानीय तहमा उपलब्ध श्रम , स्रोत र साधनको अधिकतम प्रयोग एवं प्रभावकारी ब्यबस्थापनद्धारा विद्यार्थीको सिकाई उपलब्धीमा गुणात्मक सुधार ल्याउनु र विद्यालयलाई सामुदायिक विकास केन्द्र बनाउनु विद्यालय सुधार योजनाको प्रमुख उद्देश्य हो ।
आगामी दिनमा यस विद्यालयले सुविधा सम्पन्न नीजि विद्यालयसँग प्रतिस्पर्धा गर्दै शैक्षिक गुणस्तरको सवालमा आफूलाई अब्बल सावित गर्नुपर्ने प्रष्ट छ । यसै गरी नेपाल सरकारको नीति अनुरुप माध्यमिक संरचना भित्र आईपुगेका कक्षा ११ र १२ लाई पनि आफू भित्र समाहित गर्ने लक्ष्य राखेको छ ।साथै शिक्षणमा सुचना प्रविधिको प्रयोग गर्ने योजना वनाएको छ । त्यसै गरी बालमैत्री र प्रविधि मैत्री शिक्षण, व्यवहारिक र व्यवसायिक शिक्षा समावेश गर्ने, भौतिक पूर्वाधारको विकास गरी कक्षा ११ र १२ सञ्चालन गर्ने जस्ता स्पष्ट दृष्टिकोणका साथ अगाडि जाने लक्ष्य लिएको छ ।
आगामी समयमा विद्यालयले हासिल गर्न चाहेका लक्ष्यहरू:
प्रत्येक विद्यार्थीलाई डिजिटल साक्षर बनाउँदै आधुनिक सफ्टवेयर र प्रविधिमा पोख्त बनाउने।
विद्यालयको पूर्वाधारलाई अझ सुदृढ गरी अत्याधुनिक विज्ञान र भाषा प्रयोगशालाको विस्तार गर्ने।
स्थानीय र राष्ट्रिय स्तरका शैक्षिक प्रतियोगिताहरूमा विद्यालयको गरिमा उच्च राख्ने।
विपन्न तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति र विशेष सहयोग कार्यक्रम सञ्चालन गर्ने।
समुदायसँगको सहकार्यमा विद्यालयलाई एक नमूना 'डिजिटल संस्कृत पाठशाला' को रूपमा स्थापित गर्ने।
विद्यालयको शैक्षिक यात्रालाई डोर्याउने मुख्य उद्देश्यहरू यस प्रकार छन्:
नागार्जुन–३, हल्चोक, काठमाडौँमा अवस्थित हल्चोक माध्यमिक विद्यालय, आधुनिक प्रविमैत्री एक प्रतिष्ठित विद्यालय हो। हामी हाम्रा विद्यार्थीहरूलाई व्यावहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष एवं चरित्रवान् नागरिक बनाउन समर्पित छौँ।
© 2026 Halchowk Secondary School